प्रलेस परिसम्वाद कार्यक्रम शृङ्खला - १३ अन्तर्गत २०७४ चैत २ गते 'नेपाली गजलमा प्रगतिवाद ' विषयमा छलफल सम्पन्न भयो । यस विषयका अतिथि वक्ता डा. घनश्याम न्यौपाने परिश्रमी हुनुहुन्थ्यो । प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो । परिसम्वाद कार्यक्रमको उक्त शृङ्खलाको संचालन प्रगतिशिल लेखक संघ, नेपाल केन्द्रीय समितिका महासचिव आर.एम. डंगोलले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा साहित्यकारहरू डा. बिन्दु शर्मा, डा. भागवत आचार्य, नारायण निरासी , भुवन निस्तेज , विष्णु थिङ्ग लगायतले जिज्ञासा एवम् मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा मार्क्सवादी चिन्तक गोपिरमण उपाध्याय , प्रलेस अध्यक्ष मातृका पोखरेल, उपाध्यक्ष डा. बिन्दु शर्मा, उपाध्यक्ष खेम थपलिया , सचिवालय सदस्य डा. भागवत आचार्य, सचिवालय सदस्य आर.सी. नेउपाने लगायत साढे दुई दर्जनभन्दा बढि स्रस्टाहरूको उपस्थिति थियो ।
प्रलेस परिसम्वाद कार्यक्रम श्रृङ्खला - १३ मा 'नेपाली गजलमा प्रगतिवाद' शिर्षकमा मन्तव्य राख्नु
हुँदै डा. घनश्याम न्यौपाने परिश्रमी ।
हुँदै डा. घनश्याम न्यौपाने परिश्रमी ।
प्रलेस परिसम्वाद कार्यक्रम श्रृङ्खला - १३ मा 'नेपाली गजलमा प्रगतिवाद' शिर्षकमा मन्तव्य राख्नु
हुँदै डा. घनश्याम न्यौपाने परिश्रमी ।
============================================
No comments:
Post a Comment