Wednesday, February 11, 2009

अभिलेखालय / विविध सङ्ग्रह

===================================

प्रगतिशील लेखक संघ, नेपालको एघारौँ राष्ट्रिय सम्मेलन ( २०७५ चैत २२ -२३ )

तुलसिलाल स्मृति भवन, च्यासल ललितपुर।  

================================================

प्रलेसको नवौँ राष्ट्रिय सम्मेलनको झलक 
====================================================

बायाँबाट क्रमशः नवराज चालिसे, भैरव अर्याल, रोचक घिमिरे र रमेश विकल (बस्ने)

प्रलेकस (प्रगतिशील लेखक तथा कलाकार सङ्घ) ले २०४१ भाद्र २३ मा कवि युद्धप्रसाद मिश्रलाई गरिएको अभिनन्दन कार्यक्रम । - फोटो स्रोत :- पशुपतिनाथ तिमल्सिना
पशुपतिनाथ तिमल्सिनाको फेसबुक वाल ।

प्रलेकस (प्रगतिशील लेखक तथा कलाकार सङ्घ) ले २०४१ भाद्र २३ मा  कवि युद्धप्रसाद मिश्रलाई गरिएको अभिनन्दन कार्यक्रम ।                 - फोटो स्रोत :- पशुपतिनाथ तिमल्सिना 
पशुपतिनाथ तिमल्सिनाको फेसबुक वाल । 

प्रगतिशील लेखक कलाकार सङ्घको प्रथम राष्ट्रिय सम्मेलनबाट निर्वाचित सचिवालय बायाँबाट क्रमसः खगेन्द्र संग्रौला, मोदनाथ प्रश्रित, रमेश विकल, शक्ति लम्शाल र निनु चापागाईं
फोटो स्रोत : निनु चापागाईं

प्रगतिशील लेखक कलाकार सङ्घको प्रथम राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समिति
फोटो स्रोत : निनु चापागाईं 

प्रगतिशील लेखक कलाकार सङ्घको प्रथम राष्ट्रिय सम्मेलनको एक दृश्य

प्रगतिशील लेखक कलाकार सङ्घको प्रथम राष्ट्रिय सम्मेलनमा मन्तव्य प्रस्तुत गर्दै घनश्याम ढकाल
फोटो स्रोत : निनु चापागाईं

प्रगतिशील लेखक कलाकार सङ्घको प्रथम राष्ट्रिय सम्मेलनको एक दृश्य
फोटो स्रोत : निनु चापागाईं 

प्रगतिशील लेखक कलाकार सङ्घको प्रथम राष्ट्रिय सम्मेलनको एक दृश्य
फोटो स्रोत : निनु चापागाईं 

प्रगतिशील लेखक कलाकार सङ्घको प्रथम राष्ट्रिय सम्मेलनको एक दृश्य
फोटो स्रोत : निनु चापागाईं 

प्रगतिशील लेखक कलाकार सङ्घको प्रथम राष्ट्रिय सम्मेलनमा मन्तव्य प्रस्तुत गर्दै हरिगोविन्द लुइंटेल
फोटो स्रोत : निनु चापागाईं 

प्रगतिशील लेखक कलाकार सङ्घको प्रथम राष्ट्रिय सम्मेलनमा मन्तव्य राख्दै पारिजात
फोटो स्रोत : निनु चापागाईं 

प्रगतिशील लेखक कलाकार सङ्घको प्रथम राष्ट्रिय सम्मेलनको एक दृश्य
फोटो स्रोत : निनु चापागाईं

प्रगतिशील लेखक कलाकार सङ्घको प्रथम राष्ट्रिय सम्मेलनको एक दृश्य
फोटो स्रोत : निनु चापागाईं

वेदनाको छलफल कार्यक्रम, १२ भाद्र २०५२
बायाँबाट क्रमश: खगेन्द्र संग्रौला, बरबर राव, कंचन कुमार, रूद्र खरेल, मातृका पोखरेल
फोटो स्रोत : निनु चापागाईं 

वेदनाको अन्तर्क्रिया कार्यक्रम, असार २०५१
गोविन्द भट्ट, मोदनाथ प्रश्रित , निनु चापागाईं
फोटो स्रोत : निनु चापागाईं 

बायाँबाट हरिगोविन्द लुइंटेल, श्यामप्रसाद शर्मा , खगेन्द्र संग्रौला, बलभद्र भारती, निनु चापागाईं ,रूद्र खरेल
(सुर्खेत - २०५१ पौष २१ )
फोटो स्रोत : निनु चापागाईं 

श्यामप्रसाद, निनु  निनु चापागाईं, बलभद्र भारती, कुलमानसिंह भण्डारी, लिलाधर गौतम
(सुर्खेत २०५१ पुष २३ )

फोटो स्रोत : निनु चापागाईं
=================================================

पारिजातको पत्र माया ठकुरीलाई 

=================================
पारिजातको पत्र कुन्द टन्डनलाई ।

https://parijatsmritikendra.blogspot.com  बाट साभार 
============================
महाकवि लक्ष्मीप्रसाद  देवकोटाका केही हस्ताक्षरहरू

पं. सोमनाथ घिमिरेद्वारा लिखित आसौचविज्ञान तथा घिमिरे वंशावलीमा देवकोटाको अंग्रेजी भूमिकाको  हस्ताक्षर
(सौजन्य - रोचक संग्रहालय  )
==================================================

जनकलाल शर्माको पुस्तक निम्ति महाकवि देवकोटाले लेखेको भूमिकाका दुई पृष्ठ (सौजन्य - रोचक संग्रहालय  )

==================================

नाटककार बालकृष्ण सम र भाषाशास्त्री  बालकृष्ण पोखरेल 

दायाँ बाट कवि आहुति र मातृका पोखरेल ( २०४९ साल - जनकपुर )

साहित्य सदनको एक कार्यक्रममा अघिल्तिर दायाँबाट भवानी घिमिरे, श्यामप्रसाद, फणिन्द्रराज खेताला,रमेश विकल र पूर्णप्रसाद नेपाल।
पछिल्तिर उभिने, जगत उपाध्याय र मातृका पोखरेल
अघिल्तिर बस्ने, कुसुम ज्ञवाली  र…….  .। 

कथाकार मातृका पोखरेलको कथासङ्ग्रहको विमोचन गर्दै यशस्वी साहित्यकार रमेश विकल 

"सगरमाथा नाङ्गै देखिन्छ"को विमोचन कार्यक्रम (विसं २०४१, ल क्याम्पस), जहाँ सभाध्यक्ष सिद्धिचरण श्रेष्ठ हुनुहुन्थ्यो । उदघोषक कवि श्यामल । प्रमुख वक्ताहरू - १) ताना शर्मा, र २) आनन्ददेव भट्ट ।

( त्यो दिन जब आनन्ददेव भट्टले - " घामका किराणहरू आकाशबाट आईरहेका हुन्छन् । ठीक त्यति नै बेला मिलाएर पानीका दानाहरूले हिर्काउँन सके मात्र ईन्द्रेणी झर्छ । विक्रम सुब्बाले यहाँ ईन्द्रेणी त्यसरी नै झारेकाछन् । जतासुकै पानीले छ्याप्दैमा ईन्द्रेणी कहाँ झर्छ र?" भनेर बोलेको सुनेपछि 'अरे समालोचकहरूले कविले लेखेको भन्दा राम्रो बोल्छन् कि के हो?' भनेर म झसंग भएको थिएँ । ताना दाइले - "हामी सबैले गौरबको चुचुरो भनेर पुज्ने गरेको सगरमाथालाई "नाङ्गै" देख्यो कविले । यो हो कविले दिने नयाँ दृष्टिकोण । नत्र सबैले "गौरबको चुचुरो" ठानेका थियौँ ।" भनेको सुनेपछि "अरे" हरेक नयाँ पुस्ताले नयाँ कोणबाट हरेक बस्तुलाई हेर्दो रैछ कि? भन्ने लागेको थियो । कविवर सिद्धिचरणले म उहाँको घरमै गएर भेटेर कविता सुनाउँदा (उहाँ झुल भित्र मैले बाहिरबाट कविता सुनाएको) धित मरेर एक प्याकेट याक चुरोट हातमा राखिदिएको स्मरण गरेका थिए । मेरा मित्र कवि श्यामलले उद्घोषण मात्र होइन मेरो एउटा कविता वचन समेत गरेर कार्यक्रमकोा शोभा बढाइदिएका थिए । मित्रहरू विमल निभा र नारायण ढकालले कार्यक्रमको Design मा र Audience बोलाउँन राम्रैसँग सघाएका थिए । कार्यक्रमपछि हामी "साहित्य घर" आएर गफिएको र तेसपछि नजिकैको सानो रेष्टुरेण्टमा जमेको याद गर्दा पनि मज्जा लागेर आउँछ । - विक्रम सुब्बा ) 

बालकृष्ण पोखरेल र तारानाथ शर्मा

युवा उमेरमा श्यामप्रसाद शर्मा  
कवि संगीतस्रोताबाट प्राप्त फोटो  (तस्बिरः मदन पुरस्कार पुस्तकालय)

श्यामप्रसाद शर्मा

श्यामप्रसाद शर्मा  

प्रलेसको सातौँ राष्ट्रिय सम्मेलन, पुलचोक ललितपुरमा साहित्यकार कपिल लामिछानेसँग श्यामप्रसाद ।  

प्रलेसको सातौँ राष्ट्रिय सम्मेलन, पुलचोक ललितपुरमा उद्घाटन मन्तव्य राख्दै संस्थापक अध्यक्ष श्यामप्रसाद शर्मा। 
श्यामप्रसाद

श्यामप्रसाद

श्यामप्रसादसँग अन्तर्वार्ता लिंदै समालोचक बन्दना ढकाल 

श्यामप्रसादसँग अन्तर्वार्ता लिंदै कवि संगीतस्रोता 

श्यामप्रसादसँग प्राज्ञ डा. जीवेन्द्रदेव गिरी र कवि नमिता भारती 

श्यामप्रसादसँग प्राज्ञ डा. जीवेन्द्रदेव गिरी र कवि नमिता भारती 

२०७३ को देउसीमा श्यामप्रसाद शर्माको निवास कमलपोखरीमा प्रलेसका अध्यक्ष मातृका पोखरेलसँग ।     

२०७३ को देउसीमा श्यामप्रसाद शर्माको निवास कमलपोखरीमा प्रलेसका अध्यक्ष मातृका पोखरेलसँग ।   

श्यामप्रसाद

२०७३ को देउसीमा श्यामप्रसाद शर्माको निवास कमलपोखरीमा प्रलेसका महासचिव एवं कवि आर.एम.डंगोलसँग  

२०७३ को देउसीमा श्यामप्रसाद शर्माको निवास कमलपोखरीमा प्रलेसका पदाधिकारीहरु । 

प्रलेसको सातौँ राष्ट्रिय सम्मेलन, पुलचोक ललितपुर

प्रलेसको सातौँ राष्ट्रिय सम्मेलन, पुलचोक ललितपुर

श्यामप्रसादसँग मातृका पोखरेल 

श्यामप्रसादसँग मातृका पोखरेल 

श्यामप्रसादसँग मातृका पोखरेल 

श्यामप्रसादसँग मातृका पोखरेल 

श्यामप्रसादसँग मातृका पोखरेल 

श्यामप्रसादसँग मातृका पोखरेल 
श्यामप्रसाद प्रलेसको पाँचौ राष्ट्रिय सम्मेलनमा  (फोटो स्रोत - कवि बलभद्र भारती )

श्यामप्रसाद प्रलेसको पाँचौ राष्ट्रिय सम्मेलनमा  (फोटो स्रोत - कवि बलभद्र भारती )

श्यामप्रसाद प्रलेसको पाँचौ राष्ट्रिय सम्मेलनमा (फोटो स्रोत - कवि बलभद्र भारती )

प्रगतिशील लेखक संघ,नेपालकाे तेस्रो राष्ट्रिय सम्मेलन २०५०/०९/१६ र१७, नेपाल ईन्जिनियरिङ कलेज,थापाथलीमा
श्यामप्रसाद शर्मा लगायत ।
(फोटो स्रोत - कवि बलभद्र भारती )

प्रलेसकाे तेस्रो राष्ट्रिय सम्मेलन २०५०/०९/१६र१७ मा अध्यक्ष निर्वाचित
श्यामप्रसाद शर्मालगायत निर्वाचित सम्पूर्ण पदाधिकारी,थापाथली,काठमाडौं ।
(फोटो स्रोत - कवि बलभद्र भारती )

प्रलेस,नेपालकाे अायाेजना एवं प्रलेस,सुर्खेतको आयोजनामा (२०५१/०९/२५र२६,सुर्खेत)  सम्पन्न "प्रगतिशील साहित्यमा सरलता र                 स्तरीयताकाे प्रश्न " विषयक विचारगाेष्ठीमा श्यामप्रसाद शर्मा,वरिष्ठ साहित्यकारहरु तथा जनगायक मञ्जुल गीत प्रस्तुत गर्दै                     (फोटो स्रोत - कवि बलभद्र भारती )।

प्रगतिशील लेखक संघ,नेपालकाे तेस्रो राष्ट्रिय सम्मेलन २०५०/०९/१६ र१७, नेपाल ईन्जिनियरिङ कलेज,थापाथलीमा
श्यामप्रसाद शर्मा लगायत ।
(फोटो स्रोत - कवि बलभद्र भारती )
एक कार्यक्रममा श्यामप्रसाद / फोटो : साहित्यकार  नरनाथ लुइंटेलबाट प्राप्त  

श्याम प्रसाद , शक्ति लम्साल र रमेश विकल / फोटो स्रोत : डा. मुकेश चालिसे 

सत्यमोहन जोशी, श्याम प्रसाद , शक्ति लम्साल र रमेश विकल / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्याम प्रसाद  र डा. मुकेश चालिसे  / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्याम प्रसाद , तेजेश्वरबाबु ग्वंग र मुक्तिनाथ शर्मा  / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्याम प्रसाद र जनक चालिसे / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्याम प्रसाद र डा. मुकेश चालिसे  / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्याम प्रसाद लगायत साहित्यकारहरु   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्याम प्रसाद    / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद    / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्याम प्रसाद लगायत साहित्यकारहरु   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्याम प्रसाद लगायत साहित्यकारहरु   / फोटो स्रोत : डा. मुकेश चालिसे 

मदन मल्ल , श्याम प्रसाद डा. मुकेश चालिसे    / फोटो स्रोत : डा. मुकेश चालिसे 

 श्याम प्रसाद र डा. मुकेश चालिसे    / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्याम प्रसाद लगायत साहित्यकारहरु   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद    / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद लगायत साहित्यकारहरु   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद    / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्याम प्रसाद लगायत साहित्यकारहरु   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद, चुडामणि रेग्मी  लगायत साहित्यकारहरु   / फोटो स्रोत : डा. मुकेश चालिसे 

परिवार लगायत साहित्यकारहरुका साथ श्यामप्रसाद   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद लगायत साहित्यकारहरु   / फोटो स्रोत : डा. मुकेश चालिसे 

विशेष मुद्रामा श्यामप्रसाद    / फोटो स्रोत : डा. मुकेश चालिसे 

गोविन्द भट्ट र श्यामप्रसाद   / फोटो स्रोत : डा. मुकेश चालिसे 

कवि युद्धप्रसाद मिश्रका छोरीका साथ् श्यामप्रसाद   / फोटो स्रोत : डा. मुकेश चालिसे 

विशेष मुद्रामा श्यामप्रसाद    / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद लगायत साहित्यकारहरु   / फोटो स्रोत : डा. मुकेश चालिसे 

गोविन्द भट्ट र श्यामप्रसादको फोटो लिंदै डा. मुकेश चालिसे
   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद र
   / फोटो स्रोत : डा. मुकेश चालिसे 

विशेष मिद्रामा श्यामप्रसाद
   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद र मदन मल्ल
   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद अन्य साहित्यकारहरु सँग
   / फोटो स्रोत : डा. मुकेश चालिसे 

जनकप्रसाद हुमागाईं ,श्यामप्रसाद र प्रदीप ज्ञवाली
   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्याम प्रसाद , शक्ति लम्साल र रमेश विकल / फोटो स्रोत : डा. मुकेश चालिसे 

======================================

इतिहाको पानाबाट -----
शारदा साहित्यिक पत्रीकाको सम्पादकीय वर्ष - १६, अङ्क - १२ ( चैत -२००७ ) मा प्रगतिशील लेखक सङ्घको स्थापनाको बारेमा यस्तो लेखिएको थियो  ।

==============================================================

२०७३ साल वैशाख २९ गते बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनका शिखर व्यक्तित्व वरिष्ठ प्रगतिवादी साहित्यकार श्यामप्रसादको नागरिक अभिनन्दन गरिएको थियो। उक्त सामूहिक नागरिक अभिनन्दन समारोहमा प्रगतिशील लेखक सङ्घका तर्फबाट प्रस्तुत गरिएको अभिनन्दन -पत्र ।

=====================================================

भारतीय नाकाबन्दीको बिरुद्ध  संयुक्त प्रेस विज्ञाप्ति
=========================================

राष्ट्रघाती महाकाली सन्धि  सम्बन्धी साहित्यकारहरुको संयुक्त प्रेस विज्ञाप्ति

===============================================

प्रज्ञा -प्रतिष्ठानको विघटनकालागि राजा समक्ष केही साहित्यकारहरुले पेश गरेको बिन्तीपत्र 

प्रज्ञा -प्रतिष्ठानको विघटनकालागि राजा समक्ष केही साहित्यकारहरुले पेश गरेको बिन्तीपत्र 

प्रज्ञा -प्रतिष्ठानको विघटनकालागि राजा समक्ष केही साहित्यकारहरुले पेश गरेको बिन्तीपत्र 

प्रज्ञा -प्रतिष्ठानको विघटनकालागि राजा समक्ष केही साहित्यकारहरुले पेश गरेको बिन्तीपत्र 
==================================================

प्रलेसको चौथो राष्ट्रिय सम्मेलन बहिष्कारको बक्तव्य

====================================================

प्रलेसको छैठौं राष्ट्रिय सम्मेलनद्वारा निर्वाचित पदाधिकारीहरु 

प्रलेसको छैठौं राष्ट्रिय सम्मेलनद्वारा निर्वाचित पदाधिकारीहरु 

केवलपुरे किसानसँग मातृका पोखरेल 

प्रगतिशील लेखक संघ,नेपालकाे तेस्रो राष्ट्रिय सम्मेलन २०५०/०९/१६ र१७, नेपाल ईन्जिनियरिङ कलेज,थापाथलीमा श्यामप्रसाद शर्मा लगायत
(फोटो स्रोत - कवि बलभद्र भारती )

प्रलेस,नेपालकाे अायाेजना एवं प्रलेस,सुर्खेतको आयोजनामा (२०५१/०९/२५र२६,सुर्खेत)  सम्पन्न "प्रगतिशील साहित्यमा सरलता र                 स्तरीयताकाे प्रश्न " विषयक विचारगाेष्ठीमा श्यामप्रसाद शर्मा,वरिष्ठ साहित्यकारहरु तथा जनगायक मञ्जुल गीत प्रस्तुत गर्दै ।
(फोटो स्रोत - कवि बलभद्र भारती )  

प्रगतिशील लेखक संघ,नेपालकाे तेस्रो राष्ट्रिय सम्मेलन २०५०/०९/१६ र१७, नेपाल ईन्जिनियरिङ कलेज,थापाथलीमा श्यामप्रसाद शर्मा लगायत 
(फोटो स्रोत - कवि बलभद्र भारती )

कालोपट्टि बाँध्ने कार्यक्रममा सुप्रसिद्ध साहित्यकार पारिजातलाई कार्यक्रमस्थल तर्फ लाँदै साहित्यकार हरिगोविन्द लुइंटेल, साथमा साहित्यकार आनन्ददेव भट्ट । 

२०४६ साल चैत ३ गते कालोपट्टि बाँध्ने कार्यक्रममा साहित्यकारहरू। 

--------------------------------------------

No comments:

Post a Comment