Friday, August 18, 2017

प्रलेस परिसम्वाद कार्यक्रम शृंखला - ८ सम्पन्न ।

प्रलेस परिसम्वाद कार्यक्रम शृङ्खला - ८ अन्तर्गत २०७४ भदौ २ गते  ' प्राचीन नेपालमा गणतान्त्रिक चिन्तन ' विषयमा  छलफल सम्पन्न भयो  । कार्यक्रमका अतिथि वक्ता  मार्क्सवादी चिन्तक  मुरारी अर्यालले प्राचीन नेपालमा गणतन्त्रको अभ्यास कसरी भएको थियो भन्ने बारेमा महत्वपूर्ण धारणा राख्नुभयो । प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न परिसम्वाद कार्यक्रमको उक्त शृङ्खलामा  सङ्घका अध्यक्ष - मातृका पोखरेल, महासचिव - आर. एम. डंगोल , सङ्घका केन्द्रीय सदस्य - समीर सिंह, साहित्यकार रणेन्द्र बराली लगायतले मन्तव्य राख्नुभएको थियो ।  

================================================

कार्यक्रममा मन्तव्य राख्नुहुँदै मार्क्सवादी चिन्तक मुरारी अर्याल 

कार्यक्रममा मन्तव्य राख्नुहुँदै मार्क्सवादी चिन्तक मुरारी अर्याल 

कार्यक्रममा मन्तव्य राख्नुहुँदै मार्क्सवादी चिन्तक मुरारी अर्याल 

======================================================
कार्यक्रमका तस्विरहरू :











































No comments:

Post a Comment